
Notice Board
आदरणीय सम्पूर्ण BNC .युके का आजिवन सदस्यज्यूहरुमा नमस्कार! विषय: बेक्स्ली नेपाली समाजको बार्षिक भेटघाट कार्यक्रममा उपस्थितिको अपडेट बारे। खानाको अर्डर गर्नुपर्ने भएकोले यहाँहर...
View Detailsबधाई तथा शुभकामना
हार्दिक बधाई
एस बेक्सलि नेपालिज कम्यूनिटीको कार्यसमिति सदस्य श्रीमती अहील्या कुँवर भर्खरै सम्पन्न गैर आवासीय नेपाली संघ यूके इंगल्यांड राज्यपरीषद क़ो सह-सचीब पदमा निर्वाचित हुनुभएकोमा BNC परिवार हार्दिक बधाई व्यक्त गर्दछ।साथै वहाँको सफल कार्यकालको लागी हार्दिक शुभकामना व्यक्त गर्दछौं। BNC परिवार