Bexley Nepali Community Teej Program 2019.

 

यस वर्षाको तीज तपाई हाम्रो गरदैलो मा आईपुगी सकेको छ र हामीले पनि सदा झैँ यसपाली पनि रमाइलो गरेर मनाउने योजना मुताबिक यहि आउदो अगष्ट ३१ का दिन दिउसो १२ बजे बाट राती १० बजे सम्म Falconwood Comminity Centre मा मनाउना गहि रहेका छौ  तसर्थ यहाँहरुको उलेकनिय सहभागिता को लागि सदर अनुरोध गर्दछौ ।

   BNC परिवार