• Email: bexleynp@gmail.com
  • Dr Harish Jyawali 07533 230 079

Teej Celebration 2021 - Aug 28, 2021


Bexley Nepalese Community ले २०२१ को बृहत् तीज कार्यक्रमको आयोजना गर्दैछ। गत बर्ष COVID-१९ को कारण सम्पूर्ण नेपाली दीदीबहिनीहरुलाई यो महान तीज पर्व मनाउन असहज भएको बिदितै छ। तर यसपाली हामी यो कार्यक्रम भव्यताका साथ मनाऔँ। कृपया उक्त दिन समय मिलाई गरीमामय उपस्थितिको लागी Bexley Nepalese Community हार्दिक निमन्त्रण गर्दछौं!!!

अब तीज आउन केही दिन मात्र बाक़ी रहेकोले कृपया समयमैं Viber Group Bexley Nepalese Community मा नाम दर्ता गराउनु हुन अनुरोध छ।

मिति: २८ August २०२१

समय: १३:०० देखी २१:३० सम्म

स्थान: Falconwood Community Centre.

नबिर्सु है।:28 August 2021

Notice Board

BNC’s Teej program is scheduled for September 9th, and we extend a warm invitation to all family members to join this special family event. If you would like to participate, please add your name...

View Details